निजगढ नगरपालिका वडा नं ६ द्वारा वडाका किसानहरुलाई तरकारीको विउ गरिएको छ ।

सोमबार वडा कार्यलयले आफ्ना वडा वासीहरुलाई करेसाबारीमा लगाउने तरकारीको बिउ वितरण गरेको हो । करेसाबारीमा लगाउने विभिन्न प्रजातीको विउहरु वडाले एक कार्यक्रम बिच बितरण गरिएको वडा नं ६का वडा अध्यक्ष घनश्याम तिमल्सिनाले निजगढ डटकमलाई जानकारी दिनुभयो ।

विउ वितरण कार्यक्रममा वडा अध्यक्ष लगायत वडा सदस्यहरुको पनि उपस्तिथि रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय