इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुमित कुशवाहाको सरुवा भएको छ ।

मंगलबार बसेको बैठकले देश भरीको ३११ जना इन्सपेक्टरहरुको सरुवा गरेको हो ।  कुशवाहाको वडा प्रहरी कार्यालय बैदाम कास्कीमा भएको हो ।

यस्तै कुशवाहाको ठाँउमा जिवन लामिछाने आउने भएका छन् । लामिछाने अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगजंबाट निजगढ आउन लाागेका हुन् ।

इलाका प्रहरी कार्यालय निजगढमा प्रहरी निरीक्षक कुशवाहा अघि घनश्याम श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय