नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघले हिन्दु महिलाहरुको चाड हरितालिका तीजको अवसरमा तिज विशेष शुभकामना आदान–प्रदान तथा दर कार्यक्रम गर्ने भएको छ ।

भदौ ८ गते हुने भनिएको कार्यक्रम निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा आईतबार हुने नेपाल महिला संघले जानकारी दिएको छ ।

कार्यक्रममा शुभकामना साथै नाचगान र दर खाने पनि हुने नेपाल महिला संघले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय