निजगढ नगरपालिका वडा नं ५ मा रहेको जन जागृती आधारभुत विद्यालयकाे ३७ औ वार्षिकोत्सब सम्पन्न भएको छ ।

पुष ३ गते विद्यालयको ३७ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा निजगढ नगरपालिकाकि प्रमुख अतिथी उपप्रमुख सोममाया थिङ्गले दिप पज्वलन गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोला प्रसाद ढुङ्गाना अध्यक्षतामा रहेको सो कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष सुर्य थापा मगर लगायत कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु अभिभावक , विद्यार्थीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा नृत्य लगायतको अन्य प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय