निजगढ नगरपालिका वडा नं ६ स्थित श्री कृष्ण प्रणामी मन्दिरमा युबा परिषद् नेपालको ३२ औ साधरण सभा तथा अधिवेसन सम्पन्न भएको छ ।

भेलाले अध्यक्षमा जिवनाथ बंजारा, उपाध्यक्षमा नविन तिमल्सिना, राजकुमार गुरगांई, सचिवमा ईश्वर सापकोटा, कोषाध्यक्षमा पुरुषोत्तम आचार्य, सह-सचिवमा गंगा प्रसाद दंगाल चयन भएका छन । त्यस्तै सदस्यहरुमा मिना राउत, हिरालाल बंजारा,दिपक काफ्ले, रवि प्रकाश तिमल्सिना, सरोज तिमल्सिना, गाणेश हुमंगाई, जिवन बंजारा चुनिएका छन ।

भेला निजगढ ६ स्थित श्री कृष्ण प्रणामी मन्दिरमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय