Breaking News
Home / Author Archives: Nijgadh.com (page 30)

Author Archives: Nijgadh.com

प्रशान्त तामाङले निजगढ बासीलाई नचाई छाडे

Prashant Tamang Live Nijgadh

            ‘ यो मन त मेरो नेपाली हो’, ‘असारै महिनामा पानीमा रुझाउने’, ‘भन साइ“ली तिमी स्र्वगकी परी जस्ती’, ‘आहै नेपाली  भेषैमा, जाउ“ला रेलैमा सरर गोर्खा पल्टन’ आदि एक दर्जन नेपाली गीत दर्शकहरूमाझ  इन्डियन आइडल प्रशान्त ...

Read More »

गगन थापाले निजगढमा सयौलाई नेपाली काग्रेसमा पार्टी प्रबेस गराए

  जितलाल श्रेष्ठ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सो पार्टीका नेताहरूले छेपारो शैलीमा एकै दिनमा बोली फेर्ने गरेको आरोप लगाउँदै नेता गगन थापाले अब उनीहरूले कागजमा हस्ताक्षर गरेको कामलाई मात्र सही मान्नुपर्ने अवस्था आएको बताएका छन् । नेपाली काङ्ग्रेसका प्रभावशाली ...

Read More »

गगन थापा प्रसान्त तामाङ निजगढ Concert Photos

तामाङ जातिहरुको नयाँ वर्ष डुल ल्होसार (सर्प वर्ष) २८४९ को उपलक्ष्यमा बाराको निजगढमा आज साँस्कृतिक कार्यक्रम भब्य रुपमा   पुरा भएको आयोजक समितिका संयोजक पेमा सिद्दि लामाले जनाउनु भएको छ। कार्यक्रममा  प्रमुख अतिथी  युवा नेता गगन थापा हुनु हुन्थ्यो । आज निजगढमा  भएको  ...

Read More »

आज गगन थापाले निजगढ हल्लाउने साथमा प्रसान्त तामाङले निजगढ थर्काउने

आज तामाङ जातिहरुको नयाँ वर्ष डुल ल्होसार (सर्प वर्ष) २८४९ को उपलक्ष्यमा बाराको निजगढमा हुन लागेको साँस्कृतिक कार्यक्रमको   तयारी पुरा भएको आयोजक समितिका संयोजक पेमा सिद्दि लामाले जनाउनुभएको छ। कार्यक्रममा आउने  भएका कलाकारहरु  बिहानै निजगढ आई सकेका  छन्। आज ...

Read More »

स्वास्थ्य केन्द्र निजगढको विधुत लाइन काटियो

nijgadh line cut electricity

चार दिनदेखि प्राथमिक स्वास्थ्य केन्द्र निजगढ विद्युत् लाइनविहीन बनेको छ । विद्युत्को बक्यौता रकम नतिरेको भन्दै विद्युत् प्राधिकरणले स्वास्थ्य केन्द्रको लाइन  काटिदिएको हो । विद्युत् नभएपछि स्वास्थ्य उपचार सेवामा बाधा उत्पन्न भएको छ । स्वास्थ्य केन्द्रको नाममा  रहेका प्राधिकरणलार्इ  तिनुपर्ने ...

Read More »

सुरु भयो निजगढ ल्होसार महोत्सब मेला

Nijgadh Motsab

निजगढकै ईतिहासमा ठुलो मेला  निजगढ ल्होसार महोत्सब   मिती २०६९-१०-२५ गते सुरु भएको छ। सो महोत्सव २०६९-११-०५ सम्म रहने उक्त महोत्सवका सँयोजक भिम रुम्बाले निजगढ डटकमलाई जानकारी गराउनु भयो । महोत्सवको उदघाटन उधोग वाणिज्य सँघका निजगढ  शाखाका अदक्ष्य  शम्भु बुढाथोकीले गर्नु ...

Read More »

ल्होसारको कार्यक्रममा प्रशान्त तामाङलाई सित्तैमा हेर्न पाउने

pema siddhi lama je

बाराको  निजगढमा मिति २०६९ माघ २९ गते  दिनको  ११ बजे  निजगढको  गौरीशंकर उच्चमाविको प्राङगणमा हुन गई रहेको  सोनाम ल्होसार सर्प वर्षको कार्यक्रम  सित्तैमा हेर्न पाउने  कार्यक्रमका संयोजक पेमा सिद्धि लामा ज्यु ले निजगढ डट कमलाई जानकारी गराउनु भएको छ।  राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र ...

Read More »

उखुको तौल घट्नाले , निजगढका कृषक चिन्तित

Nijgadh Sugarcane Truck ukhu Nijgadh.com

यती खेर उखुबाली लगाउँने निजगढका किसानहरू चिन्तित देखिएका छन् । यसवर्ष उखुको तौल घटेकोले कृषकहरू चिन्तित बनेका हुन् ।  यसवर्ष निजगढमा उत्पादित उखुको तौलमा निकै कमी आएको  कृषकहरूले बताएका छन् । विगत वर्षका तुलनामा यसवर्ष ३५ देखि ४५ प्रतिशतसम्म उखुको तौल घटेको ...

Read More »

Nijgadh Loshar Live Concert Promo Video

Prashant Tamang Live Nijgadh

Nijgadh Loshar Live Concert Promo Video :   Prashant Tamang Kunti Moktan Avinash Ghising Migma Sherpa  Dj Sishir & The Unknown Band यहि मिति २०६९ माघ २९ गते दिनको ११ बजे निजगढको गौरीशंकर उच्चमाविको प्राङगणमा ऐतिहासिक र भव्य रुपमा सोनाम ल्होसार ...

Read More »

The Axe ब्यान्डले नचाए पथलैया बासिलाई [WITH PHOTO ]

Read More »

काठ तस्कर बढ्दो काठ सहित ट्रक बरामद , तस्कर फरार

Nijgadh singual Kath Wood taskar

बाराको निजगढबाट सशस्त्र प्रहरीले अबैध चिरान काठ सहित एउटा ट्रक पक्राउ गरेको छ । सशस्त्र सुरक्षा बेसक्याम्प निजगढले मढ्गलबार बिहान पखको ५ बजे भरतजङ्ज सिगौल क्षेत्रको बनबाट ना २ ख २६४७ नम्बरको ट्कलाई विरान काठसहित नियन्त्रणमा लिए पनि तस्कर फरार ...

Read More »

अज्ञात युवक लाश फेला पर्‍यो

Nijgadh kathmanadu Fast Track Nijgadh.com

बाराको निजगढको बकैयाखोलबाट २५मी पश्चिम तर्फ काठमाडौं निजगढ फास्ट ट्राय्क जाने रोड नजिकै एक अज्ञात युवक लाश फेला परेको छ ।जिन्स पेन्ट खैरो कन्बर्स लगाएको अन्दाजी २५ बर्षको देखिन्छन युवक । उनि सँग सानो बाइबल र एउटा दारी काट्ने बिलेड ...

Read More »

ख्याति प्राप्त गायकहरुले निजगढमा कम्बल बितरण गरे [With Photos]

kambal

हुमन नेचर फाउण्डेसन नेपालले वाराको निजगढमा गरिब र बिपन्न बर्गका ५० बर्ष उमेर माथिका ४२ थान कम्बल बितरण गरेका छन । सो संस्थाका अध्यक्ष गायक अबिनास घिसिङ ,गायक भरत सिटौला र गायक मेघ लामाले संयुत्त रुपमा कम्बल बितरण गरेका हुन् ...

Read More »

राष्टिय वाणिज्य बैँक साखा निजगढ को ४८औ जन्म जयन्ती सम्पन्न

KAI

राष्टिय वाणिज्य बैँक साखा निजगढ को ४८औ जन्म जयन्ती आज  माघ १० गते  भव्यताका साथ मनाईयो साथै  साखा निजगढले दोस्रो पटक पनि रनिङ सिल जित्न सफल भएको छ ।  अब केही समयमै निजगढ वासीले यस बैँकको ए.टि.एम सुविधा पाउने भएका ...

Read More »

भव्यताका साथ मनाईयो गौरी शँकर उच्च मा.विको ३९औ जन्म जयन्ति

Gs

बारा निजगढको श्रि गौरी शँकर उच्च मा .विको  ३९औ जन्म जयन्ति आज १०गते भव्यताका साथ मनाईयो । कार्यक्रमको उदघोसक वोधनाथ चौलागाईले गरेका थिए भने कार्यक्रमा विभिन्न स्कुल तथा उच्च तहका व्यक्तिको उपस्थिति रहेको थियो। कार्यक्रमा स्कुलका छात्र र छात्राहरुले नाचगान ...

Read More »