You are here
Home > Author: Nijgadh.com (Page 4)

राती १० बजेको बारा क्षेत्र नं १ अपडेट

साझ सम्म बाराको कलैयामा मत गनिरहदा बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ अच्युत मैनाली ( बाम गठबन्धका एमालेले) १२२७८ मतका साथ रहनुभएको छ भने उमाकान्त चौधरी (नेपाली कांग्रेस) ११७२७ हुनुहुन्छ । मत परिणाम गन्दै गर्दा एमाले र काङ्ग्रेस दुबैलाई डेन्जर जोनमा राखिएको छ यसको मतलब अब राजपा उकालो लाग्ने

बाराको साझ सम्मको अपडेट यस्तो छ

साझ सम्म बाराको कलैयामा मत गनिरहदा बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ उमाकान्त चौधरी (नेपाली कांग्रेस) ९८६८ अग्र स्थानमा हुनुहुन्छ । अच्युत मैनाली ( बाम गठबन्धका  एमालेले) ९८६१ मतका साथ पछ्याई रहनुभएको छ । त्यसैगरी रामकिशोर प्रसाद यादव (राजपा) १४०५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ भने सन्नी लामाले ११३ मत

बारा क्षेत्र नं १को भर्खरै १२:३०को अपडेट यस्तो छ

बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ उमाकान्त चौधरी (नेपाली कांग्रेस) ७२४७ अग्र स्थानमा हुनुहुन्छ । अच्युत मैनाली ( बाम - एमाले) ७११८ मतका साथ पछ्याई रहनुभएको छ । त्यसैगरी रामकिशोर प्रसाद यादव (राजपा) ११६० मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

बारा क्षेत्र नम्बर १को ९:३० बजेको अपडेट यस्तो छ

बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ अच्युत मैनाली (एमाले) ५८३४  अग्र स्थानमा हुनुहुन्छ ।  उमाकान्त चौधरी (नेपाली कांग्रेस) ५७४१  मतका साथ पछ्याई रहनुभएको छ । त्यसैगरी रामकिशोर प्रसाद यादव (राजपा) १०९७ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । सन्नी लामा ( विवेकशिल साझा) ७१ मतका साथ चौथो स्थानमा हुनु हुन्छ ।

बारा अपडेट ८ बजे सम्मको

बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ उमाकान्त चौधरी (नेपाली कांग्रेस) ४१६४ अग्र स्थानमा हुनुहुन्छ । अच्युत मैनाली (एमाले) ३९७० मतका साथ पछ्याई रहनुभएको छ । त्यसैगरी रामकिशोर प्रसाद यादव (राजपा) १०६३ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । बारा क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ रामसहाय यादव (संघिय समाजवादि फोरम) ४३४३ मतका साथ

बिहान ६:३०बजे बाराको अपडेट यस्तो

बाराको निर्वाचन क्षेत्र नं १मा बाम गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन । क्षेत्र नम्बर १ मा एमालेका अच्युत मैनालीले २९९० मत पाएका छन भने नेपाली काग्रेशका उमाकान्त चौधरीको २६७१ मत राजपाका रामकिशोर यादवले ५९७ मत पाएका छन । त्यसैगरी क्षेत्र नं. २ मा भने संघीय समाजवादी फोरमका रामसहाय यादवले अग्रता

बारा क्षेत्र नं-१ मा वामगठबन्दनका अचुत मैनालीको शुरुवाति अग्रता

बारा २२ मङ्सिर: बारा क्षेत्र नं १ मा बाम गठबन्दनका उम्मेदवार अचुत मैनालीले शुरुवाति अग्रता लिएका छन्। दोस्रोमा काङ्ग्रेसका उमकान्त चौधरी छन भने राजपाले पछ्याईरहेकोछ । निजगढ ३,६,८, ११ र कोल्हबी नपाको ११ र ७ को मतगणना सकिएको छ भने अन्य ठाउमा मतगणना जारी छ । त्यस्तै क्षेत्र नम्बर १ प्रतिनिधिसभा अन्तर्गत बाम (एमाले)को

गोरखा २ को प्रारम्भिक नतिजा अचम्मको | हेरौ बाबुराम भट्टराई कि नारायणकाजी श्रेष्ठ को अगाडी

गोरखा : चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भन्दा ३३ मतले पछाडि छन्। निर्वाचन आयोगले दिएको पहिलो मतपरिणामको नतिजा अनुसार बाबुरामले १३२ मत ल्याएका छन् भने नारायणकाजीले १६५ मत प्राप्त गरेका छन् ।

पहिलो चरणको मतगणना सुरु

काठमाडौं-  पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा साँझ पाँच बजेदेखिनै मतगणना हुँदैछ। पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र प्रदेश सभाका ७४ क्षेत्रमा मंसिर १० गते निर्वाचन भएको थियो। दोस्रो चरणको मतदान सकिए लगत्तै प्राय जिल्लाको मतगणना गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएकोछ। सर्वदलीय बैठक बसेर मतगणनालाई अघि बढाउन दलहरु

निजगढमा न.पा मा ७३.७५ प्रतिशत मत खस्यो | बारामा ७२ प्रतिशत

प्रदेश र प्रतिनिधि सभा अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागी तोकिएको मतदान समयावधि सकिएको छ । ५ बजेसम्म  निजगढमा न.पा मा ७३.७५  प्रतिशत मत खसेको छ भने बारामा ७२ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाराका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो । ५ बजेभित्रै लाईनमा बसीसकेकाले भने मतदान गर्न पाउने

कांगेसले गर्छ संविधान संसोधन : प्रम देउवा

वीरगन्ज– नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थीहरुले संविधान संशोधन गर्न नदिएको आरोप लगाउदै कांग्रेसले संविधान संसोधनको काम पूरा गर्ने बताएका छन् । वीरगन्जमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले कांग्रेस पार्टी सधै मधेसको जनताको पार्टी रहेको दाबी गरेका छन् । बिहान ११ बजे हुने भनिएको सभामा देउवा

हेटौंडा बजारबाट राजमार्ग हटाउने मन्त्रिपरिषदको निर्णय

मतदाता रिझाउन सार्वजनिक विदा दिने रणनीति १४ कात्तिक, काठमाडौं । सरकारले चुनावको पूर्वसन्ध्यामा विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको मन जित्न र मतदातालाई रिझाउन विभिन्न निर्णयहरु गरेको छ । सरकारले मुस्लिम धर्मगुरुको सम्झनामा सरकारी विदा दिने र क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय सुनाएकै दिन हेटाैंडा बजारमा सडक विस्तारसम्बन्धी अर्को निर्णय गरेको

कोल्ह्बी सभामा मदन भण्डारीको नयाँ अबतार बनेर प्रखर भाषणवाज पुण्य गौतम गर्जिए

कोल्ह्बी सभामा मदन भण्डारीको नयाँ अबतार बनेर प्रखर भाषणवाज पुण्य गौतम गर्जिए हेर्नुहोस पुरा भिडियो Join us on Website : https://goo.gl/Ty0Qgb Facebook : https://goo.gl/kNMMKg Twitter : https://goo.gl/LrLTYJ Google + : https://goo.gl/G6Ddzw Subscribe us : https://goo.gl/LvZW6y Nijgadh TV (Nijgadh.com) is authorized to upload Of this movie and has commercial video copyrights to the video Using of this video on other channels

यो यो बिकाशका काम गरेका थिए बारामा पुरुषोत्तम पौडेलले

बारा क्षेत्र नम्बर ६ का पुर्व सासंद पुरुषोत्तम पौडेलले घोषणा पत्र अनुसार आफु ४ बर्षमा सबै काम गर्न सफल भएको बताउनुभएको छ । ४ बर्षमा क्षेत्र नम्बर ६ भित्र भएका गरेका कामको जानकारी गराउन सिमरामा आयोजित पत्रकार सम्मेलनमा पुर्व सासंद पौडेलले २ वटा काम बाहेक घोषणा पत्रमा समावेश गरिएका सबै

वामगठबन्धनको निजगढ११ र १३मा घरदैलप सम्पन्न । कोल्हबिमा पनि तिब्र

वामगठबन्धनले निजगढ नगरपालिकामा शुरु गरेको घरदैलो कार्यक्रम हिजोबाट पुरा भएको छ । ४ दिन अघि शुरु भएको घरदैलो कार्यक्रम हिजो नगरपालिका वडा नं. १३ र ११ को रतपुरमा पुगेर समापन भएको संयुक्त वाम गठबन्धन चुनाव प्रचार संयोजन समिति निजगढका सदस्य थानेश्वर सापकोटाले  बताए । घरदैलो घरदैलो कार्यक्रममा बारा क्षेत्र नम्बर १

Top