Breaking News
Home / Author Archives: Nijgadh.com (page 20)

Author Archives: Nijgadh.com

लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न

निजगढ स्थित लोकप्रिय बचत तथा  ऋण सहकारी संस्थाले चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सो कार्यक्रममा संविधानसभा निर्वाचनमा एमालेको  तर्फबाट बारा निर्वाचन क्षेत्र नं. ६ बाट विजयी सभासद् पुरुषोत्तम पौडेल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ ...

Read More »

सागर पुस्तक भण्डारद्वारा जेसीजलाई क्रीकेट सामग्री हस्तान्तरण खेलाडीहरु हौसित

sagar pustak gibing

सागर पुस्तक भण्डार निजगढले एक सेट क्रिकेट खेल सामग्री बिहीवार हस्तान्तरण गरेको छ । स्थानीय गार्लिक रेस्टुरेन्टमा आयोजित एक समारोहमा पुस्तक भण्डारका सञ्चालक शँकर थोकरले प्रस्तावित निजगढ जेसीजका अध्यक्ष अमीर मोक्तानलाई उक्त समान हस्तान्तरण गरेका थिए । अध्यक्ष मोक्तानले लगत्तै ...

Read More »

शहीद हिरालाल गौतमको पार्क बनाउन किन रोकीयो ? त्यो रकम कता जान्छ

sahid hiralal park in nijgadh bara nepal purantole

निजगढ , ११ पौष   । जनान्दोलन ०६२÷०६३ का शहीद हिरालाल गौतमको अर्धकदको प्रतिमा राखी वरिपरि सुर्य आकारको फलामे बार बनाइएको छ ।मनमोहक पार्क बनाउने भन्दै कम्मर कसेर लागे पनि शहीद हीरालाल गौतम स्मृति पार्कको निर्माण गति केही वर्षदेखि रोकिएको ...

Read More »

निजगढ काठमाण्डौ सेवा समाजको सम्मान कार्यक्रम सम्पन्न ( फोटो फिचर सहित )

   प्रलाद तिमल्सिना   , ६ पौष   । निजगढ काठमाण्डौ सेवा समाजले शनिबार निजगढका बिभिन्न व्यक्तीहरुलाई सम्मान गरेको छ। समिर कुमार पोखरेल ज्यु को अध्क्ष्यतामा सो कार्यक्रम राखिएको हो । कार्यक्रमका  प्रमुख अतिथी नन्दी केसर न्यौपाने ज्युले बिभिन्न बिधाका ...

Read More »

निजगढ काठमाण्डौ सेवा समाजले विभिन्न बिधाका विभिन्न व्यक्तिलाई सम्मान गर्दै

kathmandu nijgadh swea samaj invetion

प्रलाद तिमल्सिना   , ३ पौष   । निजगढ काठमाण्डौ सेवा समाजले विभिन्न बिधाका विभिन्न व्यक्तिलाई सम्मान गर्ने भएको छ । यही मिति पौष ६ गते शनिवारको दिन विश्वभाषा क्याम्पसमा उक्त कार्यक्रम रहेको बताउछन नि का स का सचिब के ...

Read More »

आखिर प्रहरीले नष्ट गरी छाड्यो रतनपुरीको गाँजा खेती

gaja kheti drugs nasta

प्रलाद तिमल्सिना   , २ पौष   । बाराको रतनपुरीमा मौलाउँदै गरेको गाँजाखेती प्रहरीले नष्ट गरेको छ । चुरे र आसपासका बस्तीमा अवैध गाँजा मौलाएको समाचारहरु ईन्टरनेट  , पत्रिका र रेडीयोहरुमा  प्रकाशित भएपछि बारा प्रहरी प्रशासनले कारबाई थालेको हो ।  ...

Read More »

अबैध रुपमा बोकेको गाँजा सहित बृद्धा पक्राउ

Thumb Logo Auto of Nijgadh.com.np

प्रलाद तिमल्सिना   , १ पौष   । आइतवार बेलुकी साइकलमा अबैध रुपमा गाँजा ल्याउँदै गर्दा  एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा हर्दिया–१ का ६२ वर्षीय मदनप्रसाद यादव रहेका इलाका प्रहरी कार्यालय, निजगढले निजगढ डटकमलाई बताएका छन । ...

Read More »

सहयोग नपाउदा निजगढको एम्बुलेन्स थन्कीने अबस्थामा

redcross nepal Nijgadh bara

प्रलाद तिमल्सिना ,  ३० मंसिर निजगढ– मर्मतका लागि रकम अभाब भएपछि नेपाल रेडक्रस सोसाईटी निजगढ शाखाको एम्बुलेन्स निजगढमा थन्किने अबस्थामा छ । मर्मत गर्न बेला बेला बिरगँज वा भारतको रौक्सोल लगे पनि पुरानो भएकाले बिग्री हाल्ने बताउछन  एम्बुलेन्स चालक जिबन ...

Read More »

निजगढमा बाघको छाला सहित २ जना प्रक्राउ

tiger chala found in nijgadh bara nepal news

प्रलाद तिमलसिना , २८ मँसिर बाराको निजगढमा आज दिउसो २ जना व्यक्तीहरुलाई प्रहरीले बाघको छाला र हड्डी सहित पक्रेको छ । पक्राउ पर्नेमा मकवानपुर धियाल गाविस ४ का नरेन्द्र भुलन र रतनपुरी बाराका बिकाश लामा रहेको प्रहरीले निजगढ डटकमलाई जनाएका छन ...

Read More »

चार पुस्ता सँग रमाउदै निजगढकी १०३ बर्षिया बृद्धा

103 years old women with their family nijgadh bara nepal news

  प्रलाद तिमल्सिना निजगढ , मँसीर २८ । माथी देखीएको तस्विर हो बारा निजगढ ५ निवासी १०३ बर्षिया बृद्धा रन्दतामाई सापकोटाको हो । उमेर दिन दिनै नाधे पनि उनलाई त्यसको पत्तै छैन । १०३ बर्ष पुगेपनि हालसम्म पनि उनी घरका ...

Read More »

बाराको रत्तनपुरीमा गाँजा खेती बढ्दो, किन हुदैन कारवाही ?

बाराको रतनपुरीको गाउँमा मौलाउँदै गाँजा खेती | निजगढ डट कम

निरोज खतीबडा | प्रलाद तिमल्सिना , २७  मंसिर निजगढ बिगत्तका वर्षहरु झै यसपाली पनि बारा जिल्लामा सयाौ बिगाहा जग्गामा लागू औेषध गाँजाको अवैध खेती गरीएको छ । बाराका रतनपुरी स्रि्रौनगढ लगाएतका आधा दर्जन गाबिसमा सयौ बिगाहा गाजा खेती हुदै आएपनि ...

Read More »

बारा भरतगंज सिँगौलमा प्रहरीले बन्दुक फेला पार्यो

Gun found in bharatgunj singaul nijgadh.com news

बारा  निजगढ, २३ मङ्सिर मध्य तराई बारामा लुिकीछिपी वन्यजन्तुको शिकार गर्ने शिकारीको गिरोह  सक्रिय भईरहेको पाईएको छ । यस्तै गए राति भरतगंजसिगौल–९ स्थित बगरखोला जङगलबाट प्रहरीले एक थान भरुवा बन्दुक फेला पारेपछि चोरी शिकारी बढिरहेको पुष्टि भएको छ । प्रहरीको ...

Read More »

बारा क्षेत्र नँ ६ मा एमालेको बिजयी र्याली भब्यका साथ सम्पन्न

प्रलाद तिमल्सिना  निजगढ, मंसिर १५  । बारा  क्षेत्र नं. ६ बाट नेकपा एमालेका पुरुषोत्तम पौडेल  बिजयी भएपछि नेकपा एमाले बाराले  बिजयी र्याली गरेको छ । काँग्रेसका प्रभावशाली नेता शम्भु बहादुर बुढाथोकी र एमाओबादीका  नेता छत्र बहादुर क्षेष्ठलाई पराजित गर्दै पौडेल ...

Read More »

बारा क्षेत्र नं ६ मा कुन पार्टीले कति मत ल्याए

बारा  क्षेत्र नं ६ मा कुन पार्टीले कति मत  परणाम

Read More »

बारा क्षेत्र नं. ६ मा एमालेका पुरुषोत्तम पौडेल बिजयी (फोटो सहित )

purushottam paudel wins bara 6

  प्रलाद तिमल्सिना निजगढ , ७ मँसिर । बारा क्षेत्र नं. ६ मा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार शम्भुप्रसाद बुढाथोकीलाई ४,३३२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । पौडेलले १६,५११ तथा बुढाथोकीले १२,१७९ मत ल्याएका ...

Read More »