नेकपा एमाले निजगढ नगर कमिटीको अधिवेशन आगामी बैशाख १८ र १९ गते हुने भएको छ । नेकपा एमाले निजगढ नगर कमिटी सचिवालयको हिजो बसेको बैठकले बैशाख १८ र १९ गते नगर अधिवेशन गर्ने निर्णय गरेको नगर कमिटी सचिव तिलक घलानले जानकारी दिनुभयो । घलानका अनुसार अधिवेशनमा पार्टी संगठित सदस्यहरुले नगरका प्रतेक वडाबाट छानेका प्रतिनिधिहरुको सहभागीतामा […]
सहकारी दिवसको अवसरमा निजगढ ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी सस्थाले निजगढ ६ को गौरीशंकर माध्यमिक विद्यालय सडकटोललाई हिजो साउण्ड सिष्टम सहयोग गरेको छ । विद्यालयमा भएको एक कार्यक्रममा सहकारी संस्था संचालक समितिका अध्यक्ष अम्बिका चौलागाई, व्यवस्थापक रोशन तिमल्सिना लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा र प्रधानाध्यापक यादवकुमार तिमल्सिनालाई सो साउण्ड सिस्टम विद्यालयमै […]
© 2025, All right reserved to Nijgadh.com
Developed by: Jhapa Technical Pvt.Ltd