निजगढ मेयर कपमा वडा नम्बर ४ क्वार्टर फाईनलमा प्रवेश (भिडियो सहित)

खेलकुद स्थानिय समाचार

290 Viewsनिजगढ । निजगढ नगरस्तरीय प्रथम मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा वडा नम्बर ४ बिजयी भएको छ । वडा नम्बर १२ लाई १ गोलले पराजित गर्दै वडा नम्बर ४ प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेकोछ । वडा नम्बर ४ लाई जित दिलाउनकालागी खेलको ४५ औ मिनेटमा श्याम धामीले गर्नुभएको गोल नै निर्णायक बन्यो . खेलमा […]

प्रथम निजगढ मेयर सुरु (भिडियो सहित)

खेलकुद स्थानिय समाचार

845 Viewsनिजगढ । बाराको निजगढमा नगरस्तरिय प्रथम मेयर कप फुटवल प्रतियोगिता शनिवारबाट सुरु भएको छ । खेलको पहिलो दिनमा ११ नं. वडाको रातो टिमले विजयी सुरुवात गरेको छ । निजगढ ११ रतनपुरस्थित नेपाल राष्ट्रिय माविको खेल मैदानमा आईतबार उद्घाटन खेलमा घरेलु टोलीले ८ नं. वडालाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको निर्धारित समय […]

प्रथम निजगढ मेयरकप फुटबल शनिबार बाट हुदै 

खेलकुद समाचार

388 Viewsनिजगढ नगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुदैछ । निजगढ ११ रतनपुरी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयको खेल मैदानमा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारि पुरा भएको आयोजक निजगढ नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालक समितिका संयोजक रामकृष्ण प्रसाद गुरोले बताउनुभयो । प्रतियोगीतामा निजगढ नगरपालिका भित्रका बिभिन्न ७ वटा वडाका […]

निजगढका सन्तोस पौडेलले कर्के नजर लगाए पछी

भिडियो स्थानिय समाचार

735 Viewsबारा निजगढका सन्तोष पौडेललेको कर्के नजर बोलको गित गत साता सार्वजनिक युट्युब मार्फत सार्वजनिक भएको छ । कर्के नजर बोलको गितमा गायक सन्तोसकै शब्द संगित र स्वर रहेको छ । गितलाई एरेन्ज भने टंक बुढाथोकीले गरेका छन । भिडियोको सम्पादन भने बिशाल राज राईले गरेका छन । गायक सन्तोषको अन्य थुप्रै गितहरु छिटै आउने […]

विकासको कारण स्वस्तिमा खड्का सचिन अधिकारीको अङगालोमा

भिडियो

461 Viewsप्रलाद तिमल्सिना, काठमाडौं । आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । तिमीबाट बोलको यस गीतमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ । अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक बिकास सुवेदीले अभिनेत्री स्वस्तिमा खड्कालाई मोडल सचिन अधिकारीका प्रेमिका बनाईदिएका छन् । रियल लाइफमा निर्देशक निश्चल […]

६१औ सहकारी दिवश निजगढमा यसरी मनाईयो । हेरौ पुरा भिडियो

स्थानिय समाचार

225 Views निजगढ नगर स्तरीय सहकारी संजालको आयोजनामा दिगो लक्ष्य प्राप्तिको लागि सहकारि भन्ने नाराका साथ आज ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा निजगढमा सहकारी झण्डा र ब्यानर सहित लिएर र्याली निकालिएको छ । निजगढको शहीदचोकबाट सुरु भएको र्याली प्रहरी कार्यालय हुँदै बुद्ध चोक पुगेर सनराईज मार्केट अगाडी कोणसभामा परिणत भएको थियो । सहकारी सञ्जाल […]

उपमेयरले गर्नुभयो एसइइ परीक्षा२०७४को अनुगमन

स्थानिय समाचार

210 Viewsनिजगढ नगरपालीकाकी उपमेयर लिला देवि लामिछाने ( खनाल) द्वारा निजगढमा रहेका एसइइ परीक्षा २ केन्द्रहरुमा मंगलबार विहान ८ः०० बजेदेखि शुरु भएको परीक्षाको निरीक्षण गर्नु भएको थियो । यसै गरी निरिक्षणको क्रममा शैक्षिक तालिम केन्द्र कलैयाका भगीरथ झाले पनि दुवै केन्द्रहरुको निरीक्षण गर्नुभएको थियो । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दिपक राय तथा निजगढ […]

बाराका नेता अच्युत मैनाली प्रधानमन्त्रीका सल्लाहकार

स्थानिय समाचार

237 Viewsबाराका प्रभावशाली नेता  अच्युत मैनालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकारमा नियुक्त गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले  पत्रकार कुन्दन अर्याल रअर्याललाई प्रेस सल्लाकार मैनालीलाई प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्याल त्रिभुवन विश्वविद्याल पत्रकारिता तथा अामसञ्चार केन्द्रीय विभागका उपप्राध्यापकमा कार्यरत छन् । मैनाली बारा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य […]

मोडलिङ पछि निर्देशन गर्दै निजगढका रमेश

समाचार

315 Viewsनेपाली म्युजिक भिडियोमा अभिनय गर्दै आएका निजगढका रमेश अधिकारी आफ्नो मोडलिङ्ग संगै निर्देशनमा रुचि राख्दै एक  म्युजिक भिडियोको निर्देशन गरेका छन । तिमीले साथ दियौ भने भन्ने बोलको गितको कबर भिडियोको छायाङकन निजगढ वर पर भईरहेको बताउछन मोडल तथा निर्देशक रमेश । गितलाई स्वर टङ्क बुढाथोकी र मिलन अमात्यले दिएका छन भने भिडियोमा समिर सुनार […]

नेपाली क्रिकेट खेलाडीको यसरी भयो भव्य स्वागत

खेलकुद

147 Viewsनेपाललाई अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता दिलाएर घर फर्केका नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप छनौट खेलमा एक दिवसीय मान्यता पाएर फर्केको टोलीलाई विमानस्थलमा स्वागत गरिएको हो । क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशवकुमार विष्टले स्वागत गरेका थिए […]

रुदै बंगलादेशले आफ्ना नागरिकको शव आज लादै

समाचार

144 Viewsयूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका बंगलदेशी नागरिकको शव सोमबार (अाज) काठमाडौंबाट ढाका लगिँदैछ । ती शवहरुलाई बंगलदादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘२३ जना बंगलादेशी यात्रुहरुको शव बंगलादेश एयर फोर्सको कार्गो विमानद्वारा दिउसो ३ बजे ढाकामा ल्याइने छ र […]

चिनले नेपाललाई गर्यो अर्को ठुलो सहयोग : भारतलाई लाग्ला झडका

समाचार

109 Views५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतबारे पश्चाताप गर्ने नभई वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नुपर्ने बताएका छन् । काठमाडौंको मातातीर्थमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको सोमबार उद्घाटन गर्दै उनले भने ‘हिजो भनाभन गरेका थियौं, झगडा गरेका थियौं भनेर त्यतातिर र्फकने समय होइन यो, अब सबै मिलेर […]

प्रथम कोल्हवी गोल्डकप हुदै

खेलकुद

139 Viewsबाराको कोल्हवीमा चैत्र १५ गतेदेखि प्रथम कोल्हवी गोल्डकप हुने भएको छ । आयोजक जनशक्ति क्लब कोल्हवीले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रथम गोल्डकपबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष त्रियोगि प्रसाद राउत थारुले गोल्डकपको तयारी तिब्र रुपमा भईरहेको जानकारी दिए । करिव २८ लाखको लागतमा हुन लागेको गोल्डकपको लागी कोल्हवी नगरपालिकालेसमेत आर्थीक […]

गौतम सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

स्थानिय समाचार

125 Views  निजगढ नगरपालिका वडा नं. ८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष केदार प्रसाद गौतम सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्दीय सदस्यमा निर्वाचित भएका छन । फागुन ३० गते काठमाण्डौको बबरमहलस्थित साप फाल्चामा सम्पन्न महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्टिय अधिवेशनबाट गौतम केन्दीय सदस्यमा निर्वाचित भएका हुन । अधिवेशनले गौतमलाई […]

क्लब ४७ र फिटवेल गार्मेन्टको तर्फबाट रेडियो निजगढलाई टिसर्ट हस्तान्तरण

स्थानिय समाचार

178 Viewsफिटवेल गार्मेन्ट कम्पनीले रेडियो निजगढ १०७.२ मेगाहर्जलाई शनिबार २० थान भेष्ट प्रदान गरेको छ । निजगढ गोल्डकप प्रतियोगिताको फाइनल खेलको समापन कार्यक्रमको अवसर पारेर गार्मेन्टका संचालक मनोज भारतीले रेडियो निजगढका प्रवन्धक शान्तकुमार सापकोटालाई भेष्ट हस्तान्तरण गरेका थिए। काठमाण्डौंमा संचालित फिटवेल गार्मेन्टका संचालक भारती निजगढका स्थायी बासिन्दा हुन र समाजसेवामा समेत सक्रिय छन । यस […]