निजगढ नगरपालिका र चितवनको कालिका नगरपालिका बीच असल अभ्यास साटासाट

२०८२ बैशाख २४ गते, बुधबार

निजगढ नगरपालिकामा अधिकृत राजेन्द्र बहादुर अर्यालको हाजिरी

२०८२ बैशाख ८ गते, सोमबार

बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव राजेन्द्र बहादुर अर्याल सोमबार कार्यालयमा हाजिरी भएका छन । प्रमुख प्रशासकीय अधिकृत अर्याललाई निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटा सहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए । मन्त्रालयले वैसाख ३ गतेको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत उपसचिव अर्याललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज […]

सहिद हिरालाल गौतमको स्मृति दिवसमा एमाले निजगढव्दारा स्मृति सभा

२०८२ बैशाख ४ गते, बिहीबार

सहिद हिरालाल गौतमको १९औं स्मृति दिवसको अवसरमा हिजो निजगढ नगरपालिका वडा नम्बर ४ स्थित सहिद हिरालाल पार्कमा नेकपा एमाले निजगढ नगर कमिटीले स्मृति सभा कार्यक्रम आयोजना गरेको छ । निजगढ नगरपालिका नगर प्रमुख एवंम नेकपा एमाले निजगढ नगर कमिटीका अध्यक्ष सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहिद हिरालाला गौतमका पिता षडानन्द गौतम, सहिद पत्नी गायत्री […]

 

निजगढ नगरपालिका र चितवनको कालिका नगरपालिका बीच असल अभ्यास साटासाट

२०८२ बैशाख २४ गते, बुधबार