बाराको निजगढ नगरपालिका– ९ स्थित गौरीशंकर क्याम्पसमा हालै सम्पन्न स्वतन्त्र विद्यार्थीको युनियनमा निर्वाचित पदाधिकारी र सदस्यहरुले हिजो एक कार्यक्रमबीच पद तथा गोपनियताको सपथ लिएका छन् । क्याम्पसको शभाहलमा भएको सो कार्यक्रमका स्ववियु निर्वाचनमा विजयी पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित स्ववियु अध्यक्ष बालकृष्ण हुमागाईले निर्वाचन सफल पार्न सहयोग गर्ने […]
राष्ट्रिय सहकारी दिवसको अवसरमा निजगढ नगरपालिका कार्यालयले आयोजना गरेको खुल्ला वक्तृत्वकला प्रतियोगितामा निजगढ ५ बागदेवस्थित ऐँचोपैँचो सहकारी संस्थाको तर्फबाट प्रतिनिधित्व गरेकी सरिष्मा चौलागाई प्रथम हुनुभएको छ । ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘ग्रामीण अर्थतन्त्र विकासमा सहकारीको भूमिका’ विषयमा नगरपालिकाले आयोजना गरेको वकृत्वकला प्रतियोगितामा सबैभन्दा बढी अंक प्राप्त गरेर चौलागाईले प्रथम स्थान हासिल गर्नुभएको हो । […]
© 2025, All right reserved to Nijgadh.com
Developed by: Jhapa Technical Pvt.Ltd