निजगढको ४ स्थानमा क्षयरोग स्क्रिनिङ्ग शिविर सम्पन्न

२०८१ चैत्र १५ गते, शुक्रबार

घर जलेर खरानी भएका अग्निपीडित घिमिरेलाई आर्थिक सहयोग

२०८१ चैत्र १२ गते, मंगलवार

केहि दिन अघि विजुली सट भएर घरमा भएको आगलागीको कारण  निजगढ -६ का अग्निपिडित बच्चुराम घिमिरेलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ। घिमिरेको बासस्थान निर्माणका लागी वडा कार्यालयको सक्रियतामा साँढे २ लाख भन्दा बढी रकम उपलब्ध गराईएको हो। वडाअध्यक्ष घनश्याम तिमल्सिनासहित वडा सदस्यहरु र स्थानीय समाजसेवीहरुको अगुवाईमा श्रीकृष्ण प्रणामी मन्दिर,सडकटोलबाट १ लाख ८५ हजार ८ सय,मिलुजुली […]

गौरीशंकर मावि सडकटोलमा प्राइम कमर्सियल बैकव्दारा बित्तीय साक्षरता कार्यक्रम

२०८१ चैत्र ८ गते, शुक्रबार

प्राइम कमर्सियल बैक निजगढ शाखाले हिजो निजगढको गौरीशंकर मावि सडकटोलमा विद्यार्थीहरुको लागि बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैङ्कको वार्षिक कार्ययोजना तथा ग्लोबल मनि सप्ताहा २०२५ कार्यक्रम अन्तर्गत निजगढ शाखाले निजगढ नगरपालिका वडा नम्बर ६ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालय सडकटोलमा बित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा […]

 

निजगढको ४ स्थानमा क्षयरोग स्क्रिनिङ्ग शिविर सम्पन्न

२०८१ चैत्र १५ गते, शुक्रबार